समाचार

पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार

१४ जेठ, लालबन्दी । उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् ।…