समाचार

असार १० देखि बन्द मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइयो

२७ असोज, काठमाडौँ । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाम (मनसुन) मा मेलम्ची नदीमा आउने बाढी…