समाचार

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गर्दै

१२ मंसिर, काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्…