मधेस प्रदेश

जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार

११ असोज, जनकपुर । जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ ।…