राजनीति

काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा

१ पुस, काठमाडौं । पूर्व मेयर पीएल सिंहको निधनको शोकमा काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पूर्वमन्त्रीसमेत रहेका…