राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै

  ११ वैशाख, काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे…