राजनीति

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

   ३ जेठ ,काठमाडौँ ।  झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन…