राजनीति

भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी

जनकपुर । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको आठौं श्रद्धाञ्जली दिवस विभिन्न कार्यक्रमसहित गर्ने भएको छ…