अन्य

काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो

१६ चैत, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको…