अपराध

कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ

३२ असार, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रंगेहात पक्राउ…