आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख २८ गते बिहीबार । इश्वी सन २०२३ मे ११ तारीख जेष्ठ कृष्णपक्ष षष्ठी तिथी उत्तराषाढा नक्षत्र शुभ योग भद्रा करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सौम्य योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, महिला ज्योतिष संघ स्थापना दिवस।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1