सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सारांश

  • राति १ बजेर २८ मिनेटमा ४.
  • २ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
  • भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो।

 

१४ असार,काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।

राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो। भूकम्पले क्षति पुर्यएको खबर भने आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ