सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
२५ जेठ, काठमाडौं । निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा- पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment