Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले संसदीय दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
एमाले संसदीय दलको बैठक बस्दै

सारांश

  • नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।
  • संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।
  • एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ ।

२८ वैशाख, काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो ।

एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ ।  कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै ल्होत्से हलमा एमालेको बैठक सुरु हुने छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् । संसदको वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने
सीके राउत  संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
सीके राउत संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
रास्वपाद्धारा प्रतिनिधि सभाको बैठक अवरोध
रास्वपाद्धारा प्रतिनिधि सभाको बैठक अवरोध
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव