गृहजिल्लामै सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा, ४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८३
|
|
२५९ पटक हेरिएको
Shares
गृहजिल्लामै सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा, ४ जना पक्राउ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीको सदरमुकाम मलङ्गवामा कालो झण्डा देखाएर विरोध गरिएको छ।
  • मेची–महाकाली पदयात्रामा रहेका सांसद सिंहसहितको टोली मलङ्गवा प्रवेश गरेलगत्तै स्थानीय युवाहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएका हुन्।
  • पछिल्लो समय हिन्दु सम्राट्सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर सिंह सामाजिक सञ्जालमा आलोचनाको सामना गरिरहेका थिए।

 

१२ मंसिर, सर्लाही ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीको सदरमुकाम मलङ्गवामा कालो झण्डा देखाएर विरोध गरिएको छ।

मेची–महाकाली पदयात्रामा रहेका सांसद सिंहसहितको टोली मलङ्गवा प्रवेश गरेलगत्तै स्थानीय युवाहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएका हुन्।

पछिल्लो समय हिन्दु सम्राट्सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर सिंह सामाजिक सञ्जालमा आलोचनाको सामना गरिरहेका थिए। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेको हुन सक्ने भए पनि विरोधको औपचारिक कारणबारे स्पष्ट विवरण आउन बाँकी छ।

आफ्नै गृहजिल्लामा पदयात्राका क्रममा सांसद सिंहले स्थानीय युवाहरूको विरोध सामना गर्नुपरेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
धसिएको कृष्णभिरको सडक मर्मत सुरु
धसिएको कृष्णभिरको सडक मर्मत सुरु
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी