१ सहसचिवका लागि ४ जनाको नाम सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८३
|
|
७२ पटक हेरिएको
Shares
१ सहसचिवका लागि ४ जनाको नाम सिफारिस

सारांश

  • भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह श्रेणी, नेपाल लेखापरीक्षण सेवामा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने एक सहसचिवका लागि चार जना कर्मचारीको नाम सिफारिस गरेको हो ।
  • उनीहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
  • सहसचिव बढुवाको लागि सिफारिस हुनेमा रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी छन्।

सहसचिव पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह श्रेणी, नेपाल लेखापरीक्षण सेवामा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने एक सहसचिवका लागि चार जना कर्मचारीको नाम सिफारिस गरेको हो ।

उनीहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सहसचिव बढुवाको लागि सिफारिस हुनेमा रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?