प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८३
|
|
७७ पटक हेरिएको
Shares
प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन

सारांश

  • शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

११ मंसिर, काठमाडौं ।

शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज प्रतितोला १२० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ हजार ७५ रुपैयाँ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?