१ सई, १ असईसहित यी १४ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८३
|
|
८ पटक हेरिएको
Shares
१ सई, १ असईसहित यी १४ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

सारांश

  • प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ।
  • उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।
  • लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना सई र एक जना असई, दुई जना हबलदार र १० जना प्रहरी जवान छन्।

 

एकजना प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक जना प्रहरी नायव निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।

लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना सई र एक जना असई, दुई जना हबलदार र १० जना प्रहरी जवान छन्।

उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१)को खण्ड (च) को १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको हो।

उनीहरुलाई आफू गैर हाजिर हुनुको मनासिब कारणसहित एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता
अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता
जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते
जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर
विपन्नलाई घर बनाउँदै भरतपुर महानगर
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा