धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
३४ पटक हेरिएको
Shares
धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

सारांश

  •   धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, हिजो राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
  • BR 11 Y 3039 नम्बरको स्कार्पियो जाँच गर्दा गाँजा जस्तो देखिने ४९९ केजी पदार्थ बरामद भएपछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

६ मंसिर, जनकपुरधाम । 

धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, हिजो राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।

BR 11 Y 3039 नम्बरको स्कार्पियो जाँच गर्दा गाँजा जस्तो देखिने ४९९ केजी पदार्थ बरामद भएपछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ बस्ने ३२ वर्षीय अजय कुमार साह छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ
लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को