Press 4K
सोमबार, २६ आश्विन २०८३

जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
७३ पटक हेरिएको
Shares
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु

सारांश

  • जनकपुर चुरोट कारखाना लिमिटेडले कारखानासँग सम्बन्धित लेनदेन, बक्यौता तथा अन्य दायित्वसम्बन्धी दाबी पेस गर्न सरोकारवालालाई २१ दिनको समय दिएको छ ।
  •  नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो दाबी प्रमाणसहित पेस गर्न आग्रह गरेको हो ।
  • नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१०/१५ को निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानीको व्यवस्थापन गर्ने प्रयोजनार्थ अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भइसकेको सूचनामा उल्लेख छ ।

 

जनकपुर । जनकपुर चुरोट कारखाना लिमिटेडले कारखानासँग सम्बन्धित लेनदेन, बक्यौता तथा अन्य दायित्वसम्बन्धी दाबी पेस गर्न सरोकारवालालाई २१ दिनको समय दिएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो दाबी प्रमाणसहित पेस गर्न आग्रह गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१०/१५ को निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानीको व्यवस्थापन गर्ने प्रयोजनार्थ अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भइसकेको सूचनामा उल्लेख छ ।

कारखानासँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको लेनदेन, कारोबार, अदालत वा कुनै निकायबाट भएका फैसलाबमोजिम लिनदिनुपर्ने हरहिसाब, जग्गा रोक्का, बिमा, कर्मचारी सेवा सुविधालगायत दायित्वसम्बन्धी कुनै दाबी भएमा तोकिएको समयभित्र प्रमाणसहित पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

त्यस्तै, उद्योगलाई तिर्न बुझाउन बाँकी बक्यौता वा अन्य दायित्व भएमा सम्बन्धित व्यक्ति तथा संस्थाले आवश्यक प्रमाणसहित कारखानामा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

सूचनाअनुसार सार्वजनिक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी पेस गर्नुपर्नेछ । उक्त अवधिमा कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने बेहोरासमेत जानकारी गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...