सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
७५ पटक हेरिएको
Shares
सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो

सारांश

  • शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।

२३ असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली
राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा, २० स्थान खाली
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो