२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७८, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १४, लेन क्रसमा ६, अवस्था ठिक नभएको २४, एकतर्फीमा ११ र अन्यमा ३९० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७८, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १४, लेन क्रसमा ६, अवस्था ठिक नभएको २४, एकतर्फीमा ११ र अन्यमा ३९० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ