Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सल्यानमा जिप दु*र्घटना: २ जनाको मृ*त्यु, ४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
२६४ पटक हेरिएको
Shares
सल्यानमा जिप दु*र्घटना: २ जनाको मृ*त्यु, ४ जना घाइते

सारांश

  • सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
  • शनिबार बिहान करिब ८ बजे लु।
  • प्र।

 

२७ भदौ, रूपन्देही ।

सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे लु।प्र।०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान सबा १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान, त्रिवेणी गा।पा।(०६ पोखरी बस्ने वर्ष ८ को रेशम बुढाथोकी त्रिवेणी वडा नं ५ सल्ले बस्ने वर्ष १८ की बिपना बुढाथोकी रहेका छन् । सो घटनामा परेर घाइते हुनेमा चालक सल्यान, त्रिवेणी गा।पा। ५ सिम्ख बस्ने वर्ष २४ को भुपाल पुन, सोही वडाका वर्ष २९ को पारस बोहरा, वर्ष ५० को डिल्लीबहादुर वली, वडा नं ६ बस्ने वर्ष ४२ की लालमति बुढाथोकी रहेका छन् । घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागि दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
युवा संघको साहित्य सम्मेलन ; वक्तित्वकलामा विनिताले जितिन एक लाख नगद्
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने
सुन तस्करी आरोपमा समातिएकी अभिनेत्रीलाई धरौटीमा छाड्ने आदेश तर जेलबाट निस्कन नपाउने