मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध

सारांश

  • सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् ।
  • उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् ।
  • महाराजगञ्ज प्रहरीका डीएसपी नवराज पोखरेलका अनुसार मृतक मेहताका आफन्तले सरकारबाट रेस्पोन्सको माग गर्दै शव नउठाएका हुन् ।

काठमाडौं ।

सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् । उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् । महाराजगञ्ज प्रहरीका डीएसपी नवराज पोखरेलका अनुसार मृतक मेहताका आफन्तले सरकारबाट रेस्पोन्सको माग गर्दै शव नउठाएका हुन् । त्यहीँ जम्मा भएका मेहताका आफन्तहरुले सरकारले घटनामा गोली चलाउने व्यक्तिको पहिचान, कारवाही र क्षतिपूर्तिको माग राखिएको बताए ।

गृहमन्त्रीले मृतकको घरमा गएर कागजी सम्झौता गरेको भरमा आफूहरु नमान्ने उनीहरुको भनाइ छ । उता, मेहताको गृहजिल्ला सुनसरी, कप्तानगञ्जमा निधनको खबरपछि आक्रा्श बढेको छ । त्यहाँ अहिले सशस्त्र प्रहरीको टोली पुगेको छ । सदरमुकाम इनरुवाबाट प्रहरी टोली पनि जाँदै गरेको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरुले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
अनुगमनपछि मन्त्री रावलको निर्देशनः ’मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस’
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा