परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
३८ पटक हेरिएको
Shares
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सारांश

  •   परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
  •   उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो।
  •   भट्टराईविरुद्ध तिब्बती शरणार्थीका नाममा गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप छ।

१८ साउन, काठमाडौं । 

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।  उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो।  भट्टराईविरुद्ध तिब्बती शरणार्थीका नाममा गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप छ।

उनलाई आजै जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने सीआईबीको तयारी छ। उनीविरुद्ध गत सोमबार नै मुद्दा दायर भएको थियो।  उनले २०६८ सालमा ट्राभल डकुमेन्ट जारी गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
४ हजार ९ सयले बढ्यो सुनचाँदीको मूल्य
४ हजार ९ सयले बढ्यो सुनचाँदीको मूल्य
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा