सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सारांश
- बितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
- यसअवधिमा सवारी दुर्घटनामा परेर देशभर ९० जना घाइते भएका प्रहरीले जनाएको छ।
- दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ३, गण्डकीमा १, लुम्बिनीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको हो।
१७ साउन, काठमाडौं ।
बितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। यसअवधिमा सवारी दुर्घटनामा परेर देशभर ९० जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ३, गण्डकीमा १, लुम्बिनीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको हो। त्यसैगरी २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा १०, बागमती प्रदेशमा ६, गण्डकीमा १, कर्णालीमा २, सुदूरपश्चिममा १७, लुम्बिनीमा १३, मधेस प्रदेशमा १३ र कोसीमा ९ जना घाइते भएका छन्।

हेर्नुहोस् सूची

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया