प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै छन् ।
  •  छलफलमा जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
  • बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगलाई प्रोत्साहन गर्ने उपाय, बजार व्यवस्थापन, उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने प्रयास तथा उद्योगले भोगिरहेका वर्तमान चुनौतीका विषयमा छलफल हुने कार्यतालिका रहेको छ ।

१ साउन, काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै छन् । छलफलमा जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगलाई प्रोत्साहन गर्ने उपाय, बजार व्यवस्थापन, उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने प्रयास तथा उद्योगले भोगिरहेका वर्तमान चुनौतीका विषयमा छलफल हुने कार्यतालिका रहेको छ । त्यसैगरी, जुत्ता–चप्पल उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार, सरकारी सहयोग र आगामी रणनीतिका विषयमा पनि ठोस छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं
पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
बाँके बस दुर्घटना: स्कुलले मृतकका आफन्तलाई साढे २१ लाख क्षतिपूर्ति दिने सहमति
बाघको आक्रमणबाट महिला घाइते
बाघको आक्रमणबाट महिला घाइते
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल