फुटपाथमा मोटरसाइकल चलाउने ट्राफिक प्रहरी नै परे कारबाहीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
२९९ पटक हेरिएको
Shares
फुटपाथमा मोटरसाइकल चलाउने ट्राफिक प्रहरी नै परे कारबाहीमा

सारांश

  • ट्राफिक नियम उल्लंघन गर्ने ट्राफिक प्रहरी नै कारबाहीमा परेका छन् ।
  • ट्राफिक नियम उल्लंघन गरेर फुटपाथबाट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको थियो ।
  • त्यसपछि ट्राफिक प्रहरीलाई नै कारबाही गरिएको छ ।

१८ असार, काठमाडौं ।

ट्राफिक नियम उल्लंघन गर्ने ट्राफिक प्रहरी नै कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेर फुटपाथबाट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि ट्राफिक प्रहरीलाई नै कारबाही गरिएको छ । यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समेत जानकारी गराएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ट्राफिक प्रहरीले आफ्नो गल्ती भएको स्वीकार समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद
भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान