उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
६९० पटक हेरिएको
Shares
उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान

सारांश

  •       आज १५ असार अर्थात राष्ट्रिय धान दिवस ।
  • १५ असारको दिन आज  देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।
  • राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

५ असार, जनकपुरधाम ।     

आज १५ असार अर्थात राष्ट्रिय धान दिवस । १५ असारको दिन आज  देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ । राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर ठाकुरले धान रोपेकी हुन् । उपसभामुख हुनुअघि उनी आफ्नै खेतबारीमा काम गर्थिन् । उनको बुबाआमा किसान हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने
जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन   
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर