अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
२३० पटक हेरिएको
Shares
अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल

सारांश

  • अर्जेन्टिनाले अल्जेरियाविरुद्ध दोस्रो गोल गरेको छ।
  •  अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ६० औँ मिनेटमा दोस्रो गोल गरेका हुन्।
  •  त्यसअघि उनले अल्जेरियाविरुद्ध खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।

 

३ असार, काठमाडौं ।

अर्जेन्टिनाले अल्जेरियाविरुद्ध दोस्रो गोल गरेको छ। अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ६० औँ मिनेटमा दोस्रो गोल गरेका हुन्।  त्यसअघि उनले अल्जेरियाविरुद्ध खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।

त्यसपछि ४५ मिनेटको खेल सकिँदासम्म कुनै पनि टोलीबाट दास्रो गोल हुन सकेन। दोस्रो हाफलको ६० औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई २ ० को अग्रता दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ