जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
१४३ पटक हेरिएको
Shares
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

सारांश

  • सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
  •  बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन् ।
  •  उनले नेपालको इतिहासमा यो दिवस सामाजिक विभेदका अन्धकार पक्षहरूलाई चिर्दै समानता र उज्यालोतर्फ उन्मुख हुने महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरे ।

२१ जेठ, काठमाडौं ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन् । उनले नेपालको इतिहासमा यो दिवस सामाजिक विभेदका अन्धकार पक्षहरूलाई चिर्दै समानता र उज्यालोतर्फ उन्मुख हुने महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरे ।

उनले भने, ‘आजको दिन नेपालको सामाजिक न्याय, समानता र मानवीय मर्यादाको यात्रामा ऐतिहासिक महत्त्व बोकेको दिन हो । इतिहासको पाना पल्टाउँदा यस लिन विभेद जन्य पक्षहरूलाई चिर्दै उज्याले तर्फ उन्मुख हुने यात्राको एक कोषे ढुङगा हो । यो दिवसले हाम्रो समाज अझै पनि जातीय विभेद, छुवाछुत, सामाजिक बहिष्कार, आर्थिक पछैटेन र अवसरबाट बन्चित हुने पिडा व्याप्त छ ।’ उनले दलित समुदायले शताब्दीयौंदेखि भोग्दै आएको पीडा गहिरो र जटिल रहेको उल्लेख गर्दै दिवस इतिहास सम्झिने मात्र नभई बाँकी रहेका विभेद, अन्याय र बहिष्करण अन्त्य गर्ने साझा प्रतिबद्धता दोहो¥याउने अवसर पनि भएको बताए ।

‘सताब्दीँ देखि दलितले भाक्दै आएको यो पिडा सहन र जटिल छ । आजको दिन इतिहास सम्झने मात्र होइन । अझै बाकि रहेको विभेद अन्याय र बहिष्करणको अन्त्य गदै अन्त्य गर्ने हाम्रो साझा प्रतिबद्धता दोह¥याउने दिन समेत हो,’ उनले भने ।  उनले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको स्पष्ट पार्दै जातीय विभेद तथा छुवाछूतको अन्त्य कुनै एक निकायको जिम्मेवारी मात्र नभएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
संखुवासभामा भूकम्पको धक्का
संखुवासभामा भूकम्पको धक्का
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ,  यी हुन् ६ मूख्य परिवर्तन
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ, यी हुन् ६ मूख्य परिवर्तन
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे