Press 4K
सोमबार, १८ जेठ २०८३

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १८, २०८३
|
|
३२४ पटक हेरिएको
Shares
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् ।
  • सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।
  • भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...