Press 4K
सोमबार, १९ आश्विन २०८३

‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
१८० पटक हेरिएको
Shares
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेकपा स्थापना दिवसका अवसरमा अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता औंल्याएका छन् ।
  • बुधबार नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा स्थापना दिवस मनाइरहँदा नेपालको मात्र नभई विश्वस्तरमा कम्युनिष्ट आन्दोलनको भूमिका, जिम्मेवारी र अन्तर्राष्ट्रिय एकताको प्रश्नलाई गहिरो रूपमा समीक्षा गर्नुपर्ने बताए।
  • उनले साम्राज्यवादी युद्ध समाजवादको पक्षमा चुनौतीका रूपमा उभिएको उल्लेख गर्दै विश्वभरका श्रमजीवी वर्गसँग नयाँ ढंगले एकता निर्माण गर्नुपर्ने धारणा राखे ।

 

९ वैशाख,काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेकपा स्थापना दिवसका अवसरमा अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता औंल्याएका छन् ।

बुधबार नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा स्थापना दिवस मनाइरहँदा नेपालको मात्र नभई विश्वस्तरमा कम्युनिष्ट आन्दोलनको भूमिका, जिम्मेवारी र अन्तर्राष्ट्रिय एकताको प्रश्नलाई गहिरो रूपमा समीक्षा गर्नुपर्ने बताए। उनले साम्राज्यवादी युद्ध समाजवादको पक्षमा चुनौतीका रूपमा उभिएको उल्लेख गर्दै विश्वभरका श्रमजीवी वर्गसँग नयाँ ढंगले एकता निर्माण गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टीसहित दक्षिण एसियाका विभिन्न कम्युनिष्ट पार्टी तथा क्रान्तिकारी समूहहरू संलग्न संयुक्त वक्तव्य सार्वजनिक भएको जानकारी दिँदै साम्राज्यवादी युद्धविरुद्ध साझा संघर्षको अपिल गरिएको बताए।

‘हामीले नेकपा स्थापना दिवस मनाइरहँदा अब हाम्रो अन्तर्राष्ट्रिय भूमिका के हुन्छ भन्ने कुरा गहिरो गरि विचार गर्नुपर्दछ । साम्राज्यवादी युद्ध समाजवादको पक्षमा विश्वभरीका श्रमजीविसँग नयाँ शिराबाट एकता गर्ने भनि हाम्रो पार्टीसहित संलग्न भएको दक्षिण एसियाका विभिन्न कम्युनिष्ट पार्टी र क्रान्तिकारीहरुको संयुक्त वक्तव्य निकालिएको छ,’ उनले भने । प्रचण्डले उक्त अपिलले विश्वराजनीतिमा नयाँ बहस सिर्जना गर्न सक्ने उल्लेख गर्दै अमेरिकाजस्ता शक्तिशाली मुलुकभित्र पनि साना–साना प्रतिरोधका झिल्का देखिन सक्ने टिप्पणी गरे । उनले विश्व इतिहासमा क्रान्तिकारी र वामपन्थी शक्तिहरूले जित र हारका अनेकौं श्रृङ्खला भोगेको स्मरण गर्दै अन्ततः जनपक्षीय र क्रान्तिकारी शक्तिकै विजय हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार नेकपा स्थापना दिवस केवल स्मरणको दिन नभई विगतका संघर्ष, उपलब्धि, कमजोरी र भावी दिशाबारे गम्भीर समीक्षा गर्ने अवसर पनि हो। ‘हामीले नेकपा स्थापना दिवस मनाइरहँदा विश्व इतिहासमा क्रान्तिकारी र बामपन्थीहरुको जित र हारका श्रृङखलाहरु कस्ता रहे र अन्तिम समयमा विजय कम्युनिष्टहरुको क्रान्तिकारीहरुको नै हुँदै कसरी आएको छ भन्ने कुराको पनि गम्भीर समिक्षा गर्नुपर्दछ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई
एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार
मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
लागूऔषधसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...