विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
१७० पटक हेरिएको
Shares
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा

सारांश

  • विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् ।
  • विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च अदालत पुगेका हुन्।
  •   भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा भण्डारीसँग विशेष अदालतले ५ लाखधरौटी माग्ने आदेश गरेको थियो ।

९ वैशाख,काठमाडौँ ।

विशेष अदालतको आदेश बदर गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारी सर्वोच्च अदालत पुगेका छन् । विशेषले धरौटी माग्ने आदेश बदर गर्न माग गर्दै भण्डारीले सर्वोच्च अदालत पुगेका हुन्। 

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा भण्डारीसँग विशेष अदालतले ५ लाखधरौटी माग्ने आदेश गरेको थियो । भण्डारी स्वयं निर्णयकर्ता नरहेको र टिप्पणी पेश मात्र गरेको भन्दै धरौटी माग गर्नेआदेश दिएको थियो ।  अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनी विरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
राजनीतिक दलहरूले संविधानको कार्यान्वयन गरेनन् : सन्तोष परियार
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु
मुढाले किच्दा खोटाङमा काठ मजदुरको मृ*त्यु
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
कोशी र बागमतीका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध
कोशी र बागमतीका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध