प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन
सारांश
- गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
- मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।
- यस दिन मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
८ वैशाख,काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

यस दिन मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकका निम्ति मन्त्रीहरू प्रधानमन्त्री कार्यालय गएका छन् । गृहमन्त्री गुरुङ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया