Press 4K
मंगलबार, ८ बैशाख २०८३

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१५४ पटक हेरिएको
Shares
धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

सारांश

  • जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ।
  • मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।
  • जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ ।

८ वैशाख,धनुषा ।

जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ ।

संगठनलाई नै बदनाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ।’ सामाजिक सञ्जालमा बाहिरिएको एक जबराको मोबाइल संवादमा तस्कर राजीव महासेठले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...