Press 4K
शनिबार, १६ श्रावण २०८३

चैत दशैंको नवरात्र आजदेखि सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
११२ पटक हेरिएको
Shares
चैत दशैंको नवरात्र आजदेखि सुरु

सारांश

  • आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ ।
  • चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।
  • घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ ।

 

५ चैत, काठमाडौ ।

आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र शुक्ल नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको छ । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।  र्षमा चार वटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...