Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतको राजधानी दिल्लीमा बम विस्फोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
६३ पटक हेरिएको
Shares
भारतको राजधानी दिल्लीमा बम विस्फोट

सारांश

  • बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो।
  • अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेर ४८ मिनेटमा विस्फोट भएको हो।
  • विस्फोटमा परी मानवीय क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ।

 

१३ मंसिर,  काठमाडौँ-भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेर ४८ मिनेटमा विस्फोट भएको हो।

विस्फोटमा परी मानवीय क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ। घटनास्थल पुगेका प्रहरी र बम निरोधक दस्ताले विस्फोटबारे छानबिन गरिरहेको जनाइएको छ। दिल्लीको प्रशान्त विहार क्षेत्रमा विस्फोटको यो दोस्रो घटना हो। यसअघि २० अक्टुबरमा प्रशान्त विहार क्षेत्रको सीआरपीएफ स्कुलबाहिर विस्फोट भएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस मोरङ-६ को अधिवेशनमा झडप
कांग्रेस मोरङ-६ को अधिवेशनमा झडप
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर