काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)

सारांश

  • नेपाल आयल निगमले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ।
  • निगमले विभिन्न ७ कम्पनीका २८ हजार सिलिन्डर ग्यास वितरण गर्न लागेको हो।
  • निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।

३ चैत,काठमाडौं।

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ। निगमले विभिन्न ७ कम्पनीका २८ हजार सिलिन्डर ग्यास वितरण गर्न लागेको हो। निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।

मध्यपूर्व तनावका कारण नेपालमा पनि त्यसको असर स्वरुप ग्यास तथा पेट्रोलियम पदार्थमा असर परेको छ । १) एभरेस्ट ग्याँस ४,०२५ सिलिन्डर २) गौरीशंकर ग्याँस ४,०२५ सिलिन्डर ३) नेपाल ग्याँस १०,०३० सिलिन्डर ४) श्री ग्याँस ४,४९८ सिलिन्डर ५) सिद्धार्थ ग्याँस १,७०८ सिलिन्डर ६) सीताश्री ग्याँस ३,४२२ सिलिन्डर ७) सूर्य ग्याँस २,६६१ सिलिन्डर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा
नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा
डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)
डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)
सरकारले यस वर्ष किन बन्द गर्‍यो स्थायी कर्मचारी भर्ना?
सरकारले यस वर्ष किन बन्द गर्‍यो स्थायी कर्मचारी भर्ना?
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
लागू औषधसहित २ जना पक्राउ
लागू औषधसहित २ जना पक्राउ
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै