सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
१८ पटक हेरिएको
Shares
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

सारांश

  • सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल अग्रस्थानमा रहेका छन् ।
  • मरिण, सुनकोसी, घ्याङलेख, हरिहरपुरगढी र कमलामाई १–७ वडासम्मको मतगणना अनुसार आशिष गजुरेलले १४ हजार ९१३ मत प्राप्त गर्दै।
  • आफ्ना निकटतम प्रतिस्पर्धी लेखनाथ दाहाल (राजन) लाई ९२४ मतले पछि छोडेका छन् ।

 

२३ फागुन,रामेछाप ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल अग्रस्थानमा रहेका छन् ।मरिण, सुनकोसी, घ्याङलेख, हरिहरपुरगढी र कमलामाई १–७ वडासम्मको मतगणना अनुसार आशिष गजुरेलले १४ हजार ९१३ मत प्राप्त गर्दै।

आफ्ना निकटतम प्रतिस्पर्धी लेखनाथ दाहाल (राजन) लाई ९२४ मतले पछि छोडेका छन् । यस्तै, एमालेका मनोज जंग थापाले ९ हजार ६२५ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार २७६ मत प्राप्त गरेका छन् । अब चारवटा वडाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?