कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १५, २०८२
|
|
६१ पटक हेरिएको
Shares
कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

सारांश

  • नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।
  • विघटित प्रतिनिधि सभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको बताए ।
  • उनीहरू बिहीबार बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए ।

१५ माघ, काठमाडौँ ।

नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।

विघटित प्रतिनिधि सभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको बताए । उनीहरू बिहीबार बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । निर्वाचनको समयमा पुनस्थापनाको बारेमा ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएका कारण सोही कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई