देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १५, २०८२
|
|
९२ पटक हेरिएको
Shares
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन् ।
  • बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए ।
  • उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ ।

१५ माघ, काठमाडौं ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन् । बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए । उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ । सबै क्षेत्रको अध्याँरो भएको छ, अब सबै ठाँउमा बत्ति ल्याउनको लागि, उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’

यस्तै, उनले जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको भन्दै उज्यालो नेपाललाई अत्याधिक मतले जिताउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आज हामीले खासमा हेरिटेज वाक भनेर गरेका हौं र जनताको घर घरमा पनि गयौं । जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको छ र उज्यालो नेपाललाई अत्याधिक मतले जिताउछु भन्ने उहाँहरुको भनाई छ ।’ साथै, यो देशको नेतृत्व सही व्यक्तिहरुले गर्यो भने मात्रै देश उज्यालो हुने भन्दै यो देशको नेतृत्व गर्न आफू तयार रहेको पनि उनको भनाई छ । जनताले जिताउने कुरामा ढुक्क रहेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक
प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण