८ चैत्र २०८२, आईतवार

आज एकै दिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?

 

१५  पुस, काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Post Comment

छुटाउनुभयो कि ?