प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलसले सुरु गरे आमरण अनसन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलसले सुरु गरे आमरण अनसन

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् ।
  • उनले गए राति १० बजेदेखि माइतीघर मण्डलामा अनसन सुरु गरेका हुन् ।
  • जेनजी अभियन्ता अजय सोडारीका अनुसार, जेनजीको भावनाअनुसार काम नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनले अनसन सुरु बताए ।

 

९ पुष, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गए राति १० बजेदेखि माइतीघर मण्डलामा अनसन सुरु गरेका हुन् ।

जेनजी अभियन्ता अजय सोडारीका अनुसार, जेनजीको भावनाअनुसार काम नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनले अनसन सुरु बताए ।तीन दिनदेखि ‘गरी खान देउ’ अभियानका संयोजक मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?