सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
२४ मंसिर, काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँ र चाँदी १५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment