Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

सारांश

  •   नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
  • आज सुन तोलामा २०० रुपैयाँ र चाँदी १५० रुपैयाँले बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

 

२४ मंसिर, काठमाडौं । 

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँ र चाँदी १५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?