लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
५२ पटक हेरिएको
Shares
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित

सारांश

  •    लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन प्रकाशित गरेको छ।
  • आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फका शाखा अधिकृत पदमा दरखास्त आव्हान गरेको हो।
  • आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको छ।

२४ मंसिर, काठमाडौं ।  

लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फका शाखा अधिकृत पदमा दरखास्त आव्हान गरेको हो।

आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको छ। यस अन्तर्गत संघीय संसद, परराष्ट्र, प्रशासन, लेखा परीक्षण लगायत सेवासम्बन्धी पदहरूका लागि दरखास्त माग गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ