२३ माघ २०८२, बिहीबार

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

 

२४ मंसिर, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ९०, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३६ रहेको छ ।  यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु १२०, गाजर ९तराई० प्रतिकिलो रु १००, बन्दा ९लोकल० प्रतिकिलो रु ५५, बन्दा ९तराई० प्रतिकिलो रु ५०, बन्दा ९नरिवल० प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला ९लोकल० प्रतिकिलो रु २५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०,मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १५०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १२०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १२५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, परबर ९लोकल० प्रतिकिलो रु १००, परबर ९तराई० प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ६०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला ९नेपाली० प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो ९लोकल० प्रतिकिलो रु ७०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २३०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १००, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो ९लोकल क्रस० प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?