Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशभरको मौसम आज मुख्यतया सफा रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
११० पटक हेरिएको
Shares
देशभरको मौसम आज मुख्यतया सफा रहने

सारांश

  • देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।
  • जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
  • दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

 

१७ मंसिर, काठमाडौं ।

देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ
पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
प्रतिकूल मौसमले उडान सेवा प्रभावित
प्रतिकूल मौसमले उडान सेवा प्रभावित