महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल

सारांश

  • नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको एमाले सचिव तथा प्रचार संयोजक पद्मा कुमारी अर्यालले बताएकी छन् ।
  • उनका अनुसार लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्दछ ।
  • अर्यालका अनुसार ‘धरहरा र ओली अहिले केवल नाम नभई नेतृत्व र राष्ट्रिय पहिचानका पर्यायवाची बनेका छन्।

१४ मंसिर,काठमाडौं ।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको एमाले सचिव तथा प्रचार संयोजक पद्मा कुमारी अर्यालले बताएकी छन् ।

उनका अनुसार लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्दछ । अर्यालका अनुसार ‘धरहरा र ओली अहिले केवल नाम नभई नेतृत्व र राष्ट्रिय पहिचानका पर्यायवाची बनेका छन्। लोगोले हामीलाई सम्झाउँछ कि साँचो नेतृत्व, प्रतिबद्धता र साहसले मात्र राष्ट्र निर्माण सम्भव हुन्छ ।’

राष्ट्रिय झण्डा र सांस्कृतिक प्रतीकहरूजस्तै, महाधिवेशनको लोगोले एकता, समृद्धि र राष्ट्रिय चेतनाको धरोहरका रूपमा काम गर्ने उनको भनाइ छ । उनले लोगोले नेपाली जनतामा थप उत्साह, प्रेरणा र उर्जा भरिदिने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा बस दुर्घटना
ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा बस दुर्घटना
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका